हाम्रो नियमित जापानी भाषाको ब्लगहरु पढिरहनु भएको छ भने आजको यो ब्लग पनि पढ्न नछुटाउनुहोला ।आज चै हामीले एयरपोर्टमा प्रयोग हुने जापानी वाक्यांशहरु तयार पारेका छौ ।
1 搭乗口にはいつ頃行くべきでしょうか
( Tōjōguchi niwa itsu goro ikubeki deshōka ? ) – एरपोर्टको बोर्डिङ गेटमा कति बजेसम्म पुग्नुपर्छ ?
2 飛行時間は何時間ですか
( Hikō jikan wa nanjikan desuka? ) – उडानको समय कति घण्टा हो ?
3 乗り継ぎは何時間ですか
( noritsugi wa nanjikan desuka? ) – ट्रान्जिटको समय कति घण्टा हो ?
4 温かい機内食はでますか.
( Atatakai kinaishoku wa demasuka? ) – के तपाईहरुले तातो खाना सेवा गर्नुहुन्छ?
5 飛行機は込んでいますか
( Hikōki wa konde imasuka? ) – के हवाइजहाज प्याक(एउटा पनि सिट नभएको ) हो ?
6 ビザは必要ですか
( Biza wa hitsuyō desuka? ) – भिसा चाहिन्छ ?
7 ビザの有効期限はいつですか
( Biza no yūkō kigen wa itsu desuka? ) – भिसा कहिलेसम्म छ ?
8 荷物の個数の制限は何ですか
( Nimotsu no kosū no seigen wa nan desuka? ) – मैले कतिवटा सामानको ब्याग (सुटकेस) लान पाउछु ?
9 窓側の席をお願いします
( Mado gawa no seki o onegaishimasu. ) – झ्यालको सिट दिनुहोस् है ।
10 通路側の席をお願いします
( Tsūro gawa no seki o onegaishimasu.) – मलाई हिड्ने बाटो तिरको सिट दिनुहोस् है ।
11 ご出発時刻の十五分前までに搭乗口に行って下さい
( Goshuppatsu jikoku no jūgo fun mae madeni tōjō guchi ni itte kudasai.) – तपाईं गेटमा प्रस्थान हुनु भन्दा १५ मिनेट पहिले आउनुपर्दछ।
12 申し訳御座いませんが、窓側の席は全て塞がっています
( Mōshiwake gozaimasenga, mado gawa no seki wa subete fusagatte imasu. ) – माफ गर्नुहोला झ्याल तिरको सिट खाली छैन ।
13 ビザは必要ありません
( Biza wa hitsuyō arimasen.) – भिसा चाहिदैन ।
14 機内食は軽食と夕食が出ます
( Kinai shoku wa kēshoku to yūshoku ga demasu.) – हामी तपाईहरुलाई खाजा र डिनर सेवा दिन्छौं।
15 機内持ち込み手荷物は一つまでです
( Kinai mochikomi tenimotsu wa hitotsu made desu. ) – तपाईले हवाईजहाज भित्र एउटा मात्रै ह्याण्ड ब्याग लिएर जान सक्नुहुन्छ ।
16 すみませんが、あなたの荷物は重量オーバーです
( Sumimasen ga, anata no nimotsu wa jūryō ōbā desu.) – माफ गर्नुहोला तपाईको सामानको तौल बढि छ ।